सशस्त्र प्रहरी सहायक निरीक्षक बनाइदिने भन्दै ठगी गर्ने पक्राउ
baahrakhari.com · Tue Jun 24 18:02:29 GMT 2025

काठमाडौं । सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै चार लाख ९१ हजार रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)