सशस्त्र प्रहरीको असई बनाइदिने भन्दै ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ
barnanmedia.com · Tue Jun 24 22:54:12 GMT 2025

सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बनाइदिने भन्दै रु. चार लाख ९१ हजार ठगी गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१५ बस्ने ४७ वर्षीय सोमकौशिक क्षेत्री रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)