थाइल्याण्डको कमर्सियल बैंकका मेनेजर भन्दै ६२ लाख ठगी गरेका युवक सुनसरीबाट पक्राउ
nepalpress.com · Wed Jun 25 16:50:47 GMT 2025

धरान । सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाख ७५ हजार २०० ठगी गरेका युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहतालाई प्रहरीले पक्राउ गरेको छ । उनले ‘भानिदा सुवन’ नामको नक्कली फेसबुक आइडी बनाइ आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक सिएम कमर्सियल बैंकका मेनेजर भएको परिचय दिँदै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)