पतञ्जली जग्गा प्रकरणः पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश
rajdhanidaily.com · Wed Jun 25 23:00:57 GMT 2025
काठमाडौं । विशेष अदालतले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ ।
विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपाललाई धरौटीमा छाड्ने आदेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)