काठमाडौँका विभिन्न स्थानमा लुटपाट गर्ने गिरोह पक्राउ
gorkhapatraonline.com · Mon Apr 27 17:51:34 GMT 2026

नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीबाट सिक्री लुट्दै हिँड्ने गिरोहलाई लुटपाटमा प्रयोग हुने सामाग्रीसहित पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)