आफ्नै माटोमा सुन फलाउँदै ‘कोसेली घर’
nepalpress.com · Sat May 23 09:52:24 GMT 2026

रुपन्देही । बुटवलको ट्राफिकचोक पछिल्लो समय केवल सवारी चाप र व्यापारिक गतिविधिको केन्द्र मात्र छैन, यहाँ नेपाली मौलिकताको सुगन्ध पनि फैलिन थालेको छ ।
शहरको भीडभाडबीच खुलेको ‘कुसुम अर्गानिक कोसेली घर’ अहिले गाउँका किसान, महिला उद्यमी र हस्तकलामा जीवन खोजिरहेका साना उत्पादकका लागि आशाको नयाँ केन्द्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)