बलात्कार आरोपितविरद्ध मुद्दा दर्ता
newsofnepal.com · Mon Jun 26 16:27:07 GMT 2023
धादिङ।
१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका –४ का दुई जनाविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ । बालिकालाई जबरजस्ती करणी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)