बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
barnanmedia.com · Thu Jun 26 22:52:46 GMT 2025

सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)