चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै
nepalviews.com · Tue Sep 08 07:01:30 GMT 2026

एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र (नेपाल-चीन सीमावर्ती क्षेत्र तिब्बत) मा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको छ ।
आकस्मिक उद्धार टोलीले जोखिमको जाँच गर्नुका साथै सडकछेउका भिरालो भूभागलाई मजबुत बनाइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)