सुर्खेतमा अफिम र नक्कली नोटसहित पाँचजना पक्राउ
baahrakhari.com · Tue Jul 15 17:19:57 GMT 2025

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट (खोटा मुद्रा) बरामद गरेको छ ।
बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँचजनालाई मंगलबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)