मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज देशभरका अदालत बन्द हुने

nepalkhabar.com · Sun Jan 23 00:09:27 GMT 2022

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज (आइतबार) देशभरका अदालत बन्द हुँदैछन्।

हिजो सर्वोच्च अदालतमा बसेको आकस्मिक पूर्ण बैठक (फुलकोर्ट) ले पूर्वप्रधान न्यायाधीश शर्माको निधनमा माघ ९ गते सर्वोच्च अदालतसहित देशभरका उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरण बन्द गर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)