युद्धले थलिँदै हर्मुज जलमार्ग तटको बन्दर अब्बास सहर
ekantipur.com · Tue Sep 08 11:16:46 GMT 2026

युद्धले थलिँदै हर्मुज जलमार्गसँग जोडिएको बन्दर अब्बास सहर
किनारबाट केही टाढा, समुद्रमा अस्ताउँदो सूर्यको प्रकाशमा कार्गो जहाजहरू अस्पष्ट देखिएका थिए । युद्ध समाप्त हुने र सहज रुपमा चल्न पाइने दिन कुरिरहेका यी जहाज पनि अहिले बन्दर अब्बास शहरझैं अन्यौलमा देखिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)