वैदेशिक रोजगारीमा गएकी एक महिला ८ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
barnanmedia.com · Thu Apr 30 23:18:02 GMT 2026

दिउँसो ३ बजेतिर उनी एअरपोर्टस्थित सडकबाट सार्वजनिक बस चढेर कोटेश्वरतर्फ लागिन् । कोटेश्वर नपुग्दै उनले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री गायब भयो ।
१० हजार नेपाली रुपैयाँ रहेको पर्ससहितको धनमाल पनि गायब भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)