इजरायली सुरक्षा संयन्त्रको ठूलो उपलब्धि, पश्चिमी तटबाट ६० जना पक्राउ
nepalbahas.com · Sun Jun 29 16:55:33 GMT 2025

इजरायली सुरक्षा संयन्त्रको ठूलो उपलब्धि, पश्चिमी तटबाट ६० जना पक्राउ
१५ असार, हेब्रोन । इजरायली आन्तरिक सुरक्षा निकाय शिन बेटले आइतबार एक विज्ञप्ति जारी गर्दै पश्चिमी तटको हेब्रोन क्षेत्रमा हमाससँग सम्बन्धित एक ‘ठूलो सञ्जाल’ लाई पक्राउ गरिएको जानकारी दिएको छ । यस अभियानको क्रममा ६० जना हमास सदस्यहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)