मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

कतारमा ६ सय बढी नेपाली अलपत्र

rajdhanidaily.com · Sat Apr 27 23:06:46 UTC 2024

काठमाडौं । रोजगारीका कतार पुगेका ६ सय बढी नेपाली कामदार अलपत्र अलपत्र परेका छन् । कतारको अल जावर पार्टनर्स् कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब नपाएपछि अलपत्र अवस्थामा रहेका छन् । कम्पनीले तलब दिने भनेर झुक्याएको र अहिले आफूहरूसँग खाना खाने पैसा पनि नभएको उनीहरूले बताएका छन् ।

उद्धारको माग गर्दै एनआरएनए कतारका अध्यक्ष भट्टले भेटे श्रममन्त्री अर्याल

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)