kathmandupati.com·६ हप्ता अघिभारतीय सेनापति सेठलाई आज मानार्थ महारथीको दर्जा प्रदान गरिँदै
काठमाण्डु – भारतका सेनापति जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ । नेपालको चार दिने भ्रमणमा आइतबार दिउँसो नेपाल आएका भारतीय सेनापति सेठलाई राष्ट्रपति रामचन्द्र ...