मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कसुरजन्य सम्पत्ति ऐन संशोधन हुँदै, एक वर्ष थुन्न सकिने

barnanmedia.com · Fri May 01 23:18:41 GMT 2026

सरकारले कसुरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफतसम्बन्धी ऐन संशोधन गरेर कडा प्रावधान राख्न लागेको छ । कसुरजन्य सम्पत्ति रोक्का, नियन्त्रण र जफत ऐनमा कसुरदारलाई पक्राउ गरी एक वर्षसम्म थुनेर अनुसन्धान गर्ने प्रावधान राख्न लागिएको छ ।

‘राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिन गर्नका लागि सरकारले एक वर्षसम्म थुन्ने र सम्पत्ति जफत गर्न सक्ने प्रावधान राख्न लागेको हो’, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दृष्टिसँग भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)