विचौलिया भट्टलाई हतियार खरिददेखि ठेक्कापट्टामा सहयोग गर्ने प्रहरीहरु पनि अनुसन्धानमा तानिदै
barnanmedia.com · Sat May 02 21:45:00 GMT 2026

शेयर कारोबारमा गम्भिर अनियमितता गरेको प्रकरणमा पक्राउ परेका विवादास्पद व्यापारी दीपक भट्टको ‘विचौलिया साम्राज्य’ राजनीतिक र आर्थिक क्षेत्र मात्र नभई प्रहरीसम्म पनि फैलिरहेको तथ्य खुल्नेक्रम जारी छ ।
भट्टलाई सहयोग गर्ने निजामती कर्मचारीहरुमध्ये सम्पत्ति शुद्धिकरणकै महानिर्देशक र आन्तरिक राजश्वका महानिर्देशकलगायत आधा दर्जन कर्मचारीहरुलाई खेदाएर मधेशदेखि सुदूरपश्चिम प्रदेश पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)