मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याङ्जामा संस्थापनइतरका थापा कांग्रेस सभापतिमा विजयी

nepallive.com · Sat Nov 27 01:08:00 GMT 2021

काठमाडौं- स्याङ्जामा सम्पन्न कांग्रेस जिल्ला कार्यसमितिको निर्वाचनबाट संस्थापनइतरका राजु थापा सभापतिमा विजयी भएका छन्। झिनो मतान्तरले थापा विजयी भएका हुन्।

उनले भागवत प्रकाशमल्ललाई पराजित गरेका हुन्। थापाले १११७ मत प्राप्त गरी विजयी भए। पराजित मल्लले १०८५ मत प्राप्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)