

नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा गएको पुसमा विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थिए। उनले कार्यकर्ताहरूतिर लक्ष्य गर्दै भनेका थिए, 'कांग्रेस अब माथिले होइन, तलले चलाउँछ...

नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन हुने-नहुने अन्योल अन्ततः किनारा लागेको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको अन्तरिम कांग्रेस ९ महिनाभित्रै पन्ध्रौँ नियमित महाधिवेशन सुनिश्चित गर्...

१५ औँ महाधिवेशनको चटारोमा रहेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसले उदयपुर प्रतिनिधिसभा क्षेत्र नं. १ र प्रदेशसभा १ (ख) को नेतृत्व चयन गर्न चुनावी प्रक्रिया अपनाउनु परेको छ। सर्वसम्मतको निकै लामो ...

काठमाडौं– गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । कांग्रेस सभापति रहेका थापा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । उनको उम्मेदवारीविरुद्ध ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा इन्जिनियर भुवन भट्टले केन्द्रीय सदस्य (युवा) पदमा उम्मेदवारी घोषणा गरेका छन्। ३५ वर्षमुनिको युवा कोटाबाट उम्मेदवारी घोषणा गरेका भट्टले सभापति पदमा गगन थापालाई समर...

‘बहानाबिना’, ‘जेनजी’, ‘एक रुपैयाँको पनि तलमाथि स्वीकार्य छैन’ भनेका थिए गगन थापाले। शब्दमा गगन थापा जति चोखा देखिन्छन्, कर्ममा त्यति नै धमिलो बाटो हिँडेका छन्। र, यही अन्तरले आज नेपाली कांग्रेसलाई ...

काठमाडौँ। देशभर लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भइरहेका बेला नेपाली कांग्रेसका सभापति गगन थापाले अधिवेशनका निर्वाचन कार्यक्रमभन्दा नागरिकको सुरक्षालाई प्राथमिकता दिन पार्टीका नेता-कार्य...

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। १५औँ महाधिवेशनका लागि थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ र पौडेल काठमाडौं–५ बाट प्रत...

कांग्रेसमा महाधिवेशन अगाडि एकता कति सम्भव ? देउवाले उद्घाटन, गगनले बन्दसत्रको सभापतित्व गर्ने प्रस्तावमा संस्थापन पक्ष सकारात्मक। आश्विन १३, २०८३ कुलचन्द्र न्यौपाने नेपाली कांग्रेसमा १५औं महाधि...

७ असोज, काठमाडौं । डोटीको बडीकेदार गाउँपालिकामा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाको तस्वीर ब्यानर राखेर अधिवेशन गरिएको छ । पार्टीको १५औं महाधिवेशनअन्तर्गत गाउँ–नगर अध...

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवालाई मिलाउनको लागि आफूहरूले निरन्तर प्रयास गरिरहेको बताएका छन्। काठमाडौंमा आयोजित साक्षात्कार क...

बटवल। नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टीको आगामी १५ औं महाधिवेशनमा गगन थापालाई सर्वसम्मत रूपमा सभापति बनाइने बताएका छन्। आज रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन ...

बुटवल । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण सभापति गगन थापाको पक्षमा उभिएका छन् । कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत बुधबार बुटवल नगर समितिको अधिवेशन उद्घाटन समारोहमा उनले थापा फेरि पनि सभापति बन्न...
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवालाई पार्टीको १५ औँ महाधिवेशनमा सहभागी भएर उद्घाटन गरिदिन आग्रह गर्नुभएको छ । केन्द्रीय कार्यसमिति बैठकमा थापाले महाधिवेशनबाट नया...

अर्घाखाँची : नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छिन्। उनले १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी ...

काठमाडौँ- नेपाली कांग्रेसले वडा अधिवेशन धमाधम गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्ष भने अन्योलमा देखिएको छ। आफ्नो पक्षका अधिकांश नेताहरू संस्थापन (गगन थापा) पक्षमा खुलेपछि देउवा कांग्रेस संकटमा...

काठमाडौं– नेपाली कांग्रेसमा सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच शक्ति संघर्ष बढिरहेका बेला देउवा गृहजिल्ला डडेल्धुरामै कमजोर देखिएका छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर गग...

काठमाडौं- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा सुरु भएको कांग्रेसको महाधिवेशन प्रक्रियामा आफू सहभागी नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यम...

काठमाडौं । संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् । फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भ...

अर्घाखाँची। नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन्। उपसभापति भुसालले पार्टीको १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–...

नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको आगामी नेतृत्वमा सभापति गगनकुमार थापाको कुनै विकल्प नरहेको बताएकी छन्। पार्टीको १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै कांग्रेसलाई बलियो, सक्ष...

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडाैँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा. डा. सुरेशराज शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्। थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद...

अर्घाखाँची । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छिन् । उपसभापति भुसालले पार्टीको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गु...

शेरबहादुर सम्मानित नेता र गगन सभापति बन्दा कांग्रेस बलियो हुन्छ : उपसभापति भुसाल सन्धिखर्कमा रिपोर्टर्स क्लबले मंगलबार आयोजना गरेको साक्षात्कारमा कांग्रेस उपसभापति पुष्पा भुसाल गौतमले देउवा कांग्र...

५ असोज, काठमाडौं । कांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय देखिन्छन् । सभापति गगन थापालाई खुलेर साथ दिन नसकेका उनी उसो त...

रुपन्देही । नेपाली कांग्रेस उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । उनले १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउँदै आन्तरिक गुट–उपगुटको अन्त्य गरी बलि...

गोपाल भट्टराई,अर्घाखाँची, असोज ६ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा महामन्त्री गगनकुमार थापाको विकल्प नरहेको बताएकी छन् । आगामी १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपम...

काठमाडौं– गगन थापाले कांग्रेसको परम्परागत नेतृत्व ढाल्दै ६ नेताको राजनीति अन्त्य गरेका छन् । विशेष महाधिवेशनबाट सभापति बनेका थापाले शेरबहादुर देउवा, डा. शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह...

बुटवल । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसाल गौतमले आसन्न १५औँ महाधिवेशनबाट गगन थापा सभापतिमा सर्वसम्मत चयन हुने बताएकी छन्। वर्तमान आवश्यकता र समयको मागअनुसार कांग्रेसलाई राष्ट्रिय तथा अन्तर्र...

महाधिवेशनबाट गगन थापा नै सभापति बन्ने निश्चित छ : उदयशम्शेर राणा कांग्रेस सहमहामन्त्री राणाले पार्टीभित्र नेतृत्व र महाधिवेशनको प्रक्रियालाई लिएर विवाद चलिरहेका बेला कांग्रेस रूपान्तरणको प्रक्रिया...

काठमाडौँ । नेपाली कांग्रेसभित्र देउवा समूह र संस्थापन पक्षबीचको राजनीतिक तानातानका बीच पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन बहिष्कारको घोषणा गरेका छन्। गगन थापा नेतृत्वको १५ औँ महाधि...

विराटनगर । नेपाली कांग्रेसभित्रको १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन अन्तिम चरणमा पुगेको छ । विशेष महाधिवेशनबाट पार्टी सभापति भएपछि अघि बढेको गगन थापा पक्ष देशका अधिकांश भागमा वडा तहको अधिवेशन गर...

पोखरा । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष जिल्लामा सक्रिय भएको छ । गण्डकीको बागलुङबाहेक सबै जिल्ला सभापति गगन थापा अर्थात संस्थापन पक्षमा खुलेका छन् । यसअघि विशेष महाधिवेशनमा आधाआधा भएको थियो । व...

सुर्खेत । कर्णालीमा शेरबहादुर देउवा पक्षका अधिकांश नेता, तथा कार्यकर्ता गगन थापातर्फ लागेका छन् । पूर्णबहादुर खड्का आफू कतै नखुल्ने बताए पनि उनी पक्षका सबै नेता, कार्यकर्ता वडा अधिवेशनमा सहभागी भइ...

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको सभापतिमा गगन थापा निर्विकल्प भएको बताएका छन् । आइतबार तनहुँमा वडा अधिवेशनको उद्घाटन गर्दै नेता भट्टराईले कांग्रेस एक भएर जान...