मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिरहा घटना : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा लिएर प्रहरीले थाल्यो अनुसन्धान

lokaantar.com

सिरहाको अर्नमा गाउँपालिका–१ स्थित बुढियाचाप गाउँमा शनिबार भएको एक शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

शनिबार स्थानीय ३५ वर्षीय अजय महरा मृत अवस्थामा फेला परेपछि मृतककी श्रीमतीसहित एक युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)