मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अन्तर्राष्ट्रिय उडानका लागि खुला

gorkhapatraonline.com · Thu Feb 23 00:32:59 GMT 2023

काठमाडौँ, फागुन ११ गते ।

गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि प्रविधिमा आधारित उडान–अवतरण (इन्स्ट्रुमेन्टल फ्लाइट रुल, आईएफआर) उडान सुरु हुने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)