नेपाल वायुसेवा निगम
सम्बन्धित विषय

नेवानिले ४ जहाज किन्न लिएको ३४ अर्ब ऋण बढेर ५६ अर्ब
२३ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले चार जहाज किन्न लिएको ३४ अर्ब रुपैयाँ बराबर ऋण बढेर ५५ अर्ब ९२ करोड पुगेको छ । दुई थान वाइड बडी र दुई न्यारोबडी जहाज किन्ने प्रयोजनका लागि नेव...

सेवा सुविधा बढाउनुपर्ने भन्दै वायुसेवा निगमका पाइलटले दिए व्यवस्थापनलाई ३ महिने अल्टिमेटम
काठमाडौं । नेपाल वायुसेवा निगमका स्थायी क्याप्टेन तथा को-पाइलटहरूले पारिश्रमिक पुनरावलोकन, पदोन्नति र सेवासुविधामा समानताको माग गर्दै व्यवस्थापनलाई ३ महिनाको अल्टिमेटम दिएका छन्। पाइलटहरुले यही का...

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द
काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम उडान रद्द गरेको छ। निगमले सूचना जारी गर्दै काठमाडौं–दमाम (आरए २४१) र दमाम–काठमाडौं (आरए २४२) का लाग...

साउदीको सुरक्षा परिस्थितिका कारण वायु सेवा निगमको दमाम उडान रद्द
काठमाडौं– साउदी अरेबियामा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम–काठमाडौं उडान रद्द गरेको छ। निगमले कात्तिक ७ गतेका लागि निर्धारित दुवैतर्फका उडान यात्रुको ...

साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द
काठमाडौं । साउदी अरेबियाको सुरक्षा स्थितिका कारण नेपाल वायुसेवा निगमको दमाम उडान रद्द गरिएको छ । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा जारी सुरक्षा स्थितिलाई ध्यानमा राख्दै कात्तिक ७ गतेका लागि नि...
ट्रेन्डिङ विषय

ऋणको भार मात्रै पचपन्न अर्ब
कुनै समय लन्डन, पेरिस र फ्य्राङ्कफर्टसम्म उडान गरेर अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा नेपालको पहिचान स्थापित गर्न सफल नेपाल वायुसेवा निगम दक्ष जनशक्तिको कमी, जहाज अभाव र ऋणको भार थपिएका कारण सङ्कटति...

भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक प्रतिबन्धित
भारतसँगका उडानमा निश्चित मोडेलको पावर बैंक प्रतिबन्धित नेपाल वायुसेवा निगमले MOBIKINS MK-PB-04 मोडेलको पावर बैंक क्याबिन, ह्यान्ड ब्याग, चेक-इन ब्यागेज र कार्गोमा समेत लैजान नपाइने जनाएको छ । आश्...

चार इन्जिन मर्मतमा ८ अर्ब
काठमाडौं : नेपाल वायुसेवा निगमका चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। ठूलो रकम आवश्यक पर्ने भएपछि वायुसेवा निगमले आफ्नै इन्जिन मर्मतसँगै प्रतिस्थापन इन्जिन भाडामा लिनुपर...

ऋण र बक्यौताले थलिएको राष्ट्रिय ध्वजाबाहक, उकास्ने कि निजीकरण गर्ने ?
काठमाडौँ । मुलुकको एकमात्र राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लामो समयदेखि भारी ऋणभार, उच्च ब्याजदर, भ्रष्टाचार र निरन्तरको घाटाका कारण वित्तीय संकटको भुमरीमा फसेको छ । संस्थ...

वायुसेवा निगमलाई नतिजामुखी बनाउन पर्यटनमन्त्रीकाे जाेड
काठमाडौँ। नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधि सभा, अन्तर्राष्ट्...

वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरवलोकनको गृहकार्य हुँदै छः पर्यटनमन्त्री पौडेल
काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरवलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको बताएक...

वायुसेवा निगममा टालटुले सुधार होइन, मेगा अपरेसन आवश्यक : निमित्त महाप्रबन्धक
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) नेतृत्वले संस्थालाई सामान्य टालटुले सुधारले मात्र उकास्न नसकिने भन्दै ‘मेगा अपरेसन’ कै खाँचो रहेको जनाएको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रि...

वायुसेवा निगममा टालटुले होइन 'मेगा अपरेसन' आवश्यक: निमित्त महाप्रबन्धक कालाखेती
काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निरन्तर खस्किँदो वित्तीय तथा व्यवस्थापकीय अवस्था सुधार्न टालटुले उपायभन्दा समग्र प्रणालीमै ‘मेगा अपरेसन’ (व्यापक संरचनात्मक पुनर्संरचना) को खाँचो...

निगम थलिनुमा राजनीतिक नेतृत्व र प्रशासनिक हठ मुख्य कारण : सांसद उप्रेती
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रशान्त उप्रेतीले राजनीतिक नेतृत्वमा जोखिम लिने क्षमता अभाव र प्रशासनिक हठका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम थला परेको बताएका छन...

राजनीतिक नेतृत्वको कमजोरी र प्रशासनिक हठले वायुसेवा निगम थला पर्यो : सांसद उप्रेती
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले राजनीतिक नेतृत्वमा जोखिम लिने क्षमता अभाव र प्रशासनिक हठका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम थला परेको बताएका छन...

राजनीतिक नेतृत्वको कमजोरी र प्रशासनिक हठले वायुसेवा निगम थला पर्यो : सांसद उप्रेती
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले राजनीतिक नेतृत्वमा जोखिम लिने क्षमता अभाव र प्रशासनिक हठका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम थला परेको बताएका छन...

महँगो ऋण, जहाज अभाव र पाइलट पलायनले थलियो नेपाल वायुसेवा निगम
काठमाडौं – उच्च ब्याजदरको ऋण, जहाज थप्न नसक्नु र दक्ष प्राविधिक जनशक्तिको अभावका कारण राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम गम्भीर चुनौतीमा परेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन...

‘राजनीतिक हस्तक्षेपले बिगार्यो नेपाल एयरलाइन्स’ : मन्त्री पौडेल
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राजनीतिक हस्तक्षेपका कारण विगतदेखि नै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कमजोर बन्दै गएको बताएका छन्।

नेपाल एयरलाइन्सको सुधारका लागि ‘एक्शन रिसर्च’ र विज्ञ सम्मिलित समिति गठन गर्न माग
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा एक्सन रिसर्च’ ...

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा
१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ । साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (...

पर्यटन बोर्ड र वायुसेवा निगम प्रमुख नियुक्तिमा सहजीकरण गर्न अध्यादेशमार्फत ऐन संशोधन
काठमाडौं । सरकारले पर्यटन क्षेत्रका प्रमुख दुई निकाय नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख नियुक्तिसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने गरी अध्यादेशमार्फत दुवै संस्थाको ऐन संशोध...

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल
काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम गर्न दिनुपर्ने धारणा व्यक्त गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले प्रतिनिधिसभा, अन्तर्राष्ट्...

रेसुङ्गामा चार महिनापछि हवाई उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा उडान सुरु भएको छ। मौसम प्रतिकूलताका कारण नियमित उडान बन्द भएको चार महिनापछि मङ्गलबार नेपाल वायुसेवा निगमले उडान सुरु गरेको हो। गत जेठ २४ गते अन्तिम उडान भएपछि मौसम खरा...

रेसुंगा विमानस्थलबाट ४ महिनापछि उडान, साप्ताहिक ३ दिनको तालिका
रेसुंगा विमानस्थलबाट ४ महिनापछि उडान, साप्ताहिक ३ दिनको तालिका रेसुंगा विमानस्थलमा नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनअटर विमानले उडान भर्दै आएको छ । आश्विन २७, २०८३ सन्तोष महतारा काठमा...

धुजाधुजा ध्वजावाहक
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमभन्दा थाइल्यान्डको सरकार अधीनस्थ वायुसेवा संस्था थाई एयरवेज एक वर्ष कान्छो हो। नेपालले २०१५ सालमा नेपाल वायुसेवा निगम स्थापना गर्दा थाइल्यान्डको सरकारी जहाज क...

वायुसेवा निगमको दायित्व असम्भव स्तरको होइन : मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिरहेको बताए...

नेपाल एयरलाइन्सको जहाज मर्मतमा ८ अर्बको सकसः नीतिगत अवरोध हटाउन निगमको आग्रह
नेपाल वायुसेवा निगमले चारवटा इन्जिन मर्मतका लागि करिब ८ अर्ब रुपैयाँको आवश्यकता औंल्याउँदै खरिद प्रक्रियामा रहेको नीतिगत जटिलता फुकाइदिन सरकारसँग आग्रह गरेको छ।

नेपाल एयरलाइन्स यो भन्दा बढी बिग्रिने ठाउँ छैन : पर्यटनमन्त्री पौडेल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अवस्था निकै कमजोर रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्...

जहाज थपेर मात्र सुधार सम्भव छैन–मन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले संरचनागत सुधार नगरी नेपाल वायुसेवा निगममा थप जहाज भित्र्याउनुको औचित्य नहुने स्पष्ट पार्नुभएको छ । शुक्रवार प्रतिनिधि सभाअन्तर्ग...

‘पर्यटन बोर्ड र नेवानि संरचना नसुधारेसम्म नयाँ नेतृत्वको अर्थ छैन’
२८ असोज, काठमाडौं । टुर अपरेटरहरूको छाता संगठन नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष विश्वेस श्रेष्ठले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको वर्तमान संरचना नै राखेर नयाँ नेतृत्व बना...

अन्य अन्तर्राष्ट्रिय विमान उडाउनेभन्दा ४ गुणा कम तलब: निगमका यी ६ पाइलटले दिए एकैपटक राजीनामा
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका ६ जना पाइलटले एकैपटक राजीनामा दिएका छन् । निगमका वाइडबडी उडाउने दुई जना क्याप्टेन र ३ जना कोपाइलट तथा न्यारोबडी उडाउने एक जना कोपाइलटले राजीनाम...

ऋणको उच्च ब्याजदरले थिचियो वायुसेवा निगम, १३ करोडभन्दा बढी बक्यौता उठाउन बाँकी
काठमाडौँ । नेपाल वायुसेवा निगमले लिएको ऋणको उच्च ब्याजदर र सरकारी निकायहरूबाट लिन बाँकी रहेको करोडौँ बक्यौताका कारण निगम गम्भीर वित्तीय संकटमा परेको छ । सोमबार बसेको संघीय संसद्को अन्तर्राष्ट्रिय ...

नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न तत्काल व्यापक सुधार आवश्यकः सांसद डा. कार्की
काठमाडौँ । नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनलाई ‘लज्जास्पद’ संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गर्नुभएको छ । शुक्रवार बसेको प्रति...

वायुसेवा निगमको ऋण व्यवस्थापन गर्न ब्याजदर पुनरावलोकनको गृहकार्य हुँदैछ : पर्यटनमन्त्री पौडेल
१९ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल वायुसेवा निगमको वित्तीय दायित्व व्यवस्थापनका लागि ऋणको ब्याजदर पुनरावलोकन गर्ने विषयमा सरकारले आवश्यक परामर्श गरिर...

‘विदेशी पर्यटकलाई महँगो हवाई भाडादरले पर्यटन आगमनमा असर पारेको छ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गणेशबहादुर विश्वकर्माले नेपाल वायुसेवा निगमको बिग्रँदो अवस्था सुधार गर्न हतारमा निर्णय लिनुभन्दा विज्ञहरूको सहभागितामा ‘एक्सन रिसर्च’ गरेर अघि बढ्नुपर्ने...
राष्ट्रिय स्वतन्त्र पार्टी
नेपाली कांग्रेस
नेपाल प्रहरी
चीन
बालेन शाह