पहिरोले क्षतविक्षत राजमार्ग : दृष्य एक, पीडा अनेक
ratopati.com · Mon Sep 30 20:42:00 UTC 2024

मलेखु (धादिङ) । संघीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ । कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् ।
त्रिभुवन राजपथको नौबिसे नागढुंगा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुपर्यो । झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुपर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)