मुख्य सामग्रीमा जानुहोस्
य

यातायात व्यवस्था विभाग

ictsamachar.com१ हप्ता अघि

ड्राइभिङ लाइसेन्समा मोबाइल नम्बर गलत छ ? यसरी अनलाइबाट सच्याउन सकिने

काठमाडौं । तपाईंको ड्राइभिङ लाइसेन्समा उल्लेख भएको मोबाइल नम्बर गलत छ ? पुरानो नम्बर बन्द भइसकेको छ वा अरूकै नाममा दर्ता भएको सिम प्रयोग गरिरहनुभएको छ ? अब यस्तो समस्या समाधान गर्न यातायात कार्यालय...

nagariknews.nagariknetwork.com१ हप्ता अघि

सरकारको दाबी : लाइसेन्स पर्खेका सेवाग्राहीको संख्या अब शून्य

सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स कार्ड) को प्रतीक्षामा बसेका सेवाग्राहीको संख्या शून्यमा झरेको दाबी गरेको छ। यातायात व्यवस्था विभागका उच्च कर्मचारीले परीक्षा पास गर्दा पनि वर्षौंसम्म सवारीचाल...

ratopati.com२ हप्ता अघि

सवारीसाधनमा जीपीएस र भीएलटीडी जडान गर्न सेवा प्रदायक सूचीकरण आह्वान

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी साधनहरूलाई प्रविधिमैत्री र सुरक्षित बनाउन आवश्यक उपकरण जडानका लागि सेवा प्रदायक सूचीकरण प्रक्रिया सुरु गरेको छ। विभागले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी ...

baahrakhari.com४ हप्ता अघि

यात्रुलाई गुणस्तरहीन खाना खुवाए चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौं । सरकारले यात्राका क्रममा राजमार्गमा यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा सवारी चालक र होटल सञ्चालकलाई कारबाही गर्ने भएको छ । यातायात व्यवस्था विभागका निर्देशक मणिराम भुसालले आज एक सूचना जार...

onlinekhabar.com४ हप्ता अघि

राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही

२७ असोज, काठमाडौं । राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो...

clickmandu.com४ हप्ता अघि

सरकारद्वारा थप २३ वटा नयाँ अन्तरप्रदेशीय रुट स्वीकृत, नयाँ भाडादरसहित सेवाको किसिम निर्धारण

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका साविक अन्तरप्रदेशीय रुटहरूमा थप २३ वटा नयाँ रुट समावेश गर्ने निर्णय गरेको छ। विभागले आफ्ना मातहतका सवारी परीक्षण केन्द्र (भीएफटीसी) हरूलाई पत्राचार गर्द...

janaaastha.com४ हप्ता अघि

खानाका कारण यात्रु बिरामी परे होटल मालिक र सवारी चालक दाेषी

यातायात व्यवस्था विभागले यात्रुलाई अस्वच्छ खाना–खाजा खुवाउने तथा ठगी गर्ने होटल र सवारी चालकलाई कारबाही गर्ने भएको छ । विभागले आज सूचना जारी गर्दै होटल–रेष्टुरेन्टमा खाएको खाजा–नास्ताका कारण यात्रु...

lokaantar.com४ हप्ता अघि

सवारी दर्ता र नामसारीका लागि अब यातायात कार्यालय धाउन नपर्ने !

सरकारले निजी तथा सार्वजनिक सवारीसाधनको खरिद तथा नामसारी प्रक्रियामा सहजीकरण गर्दै यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्थामा केही संशोधन गरेको छ । यातायात व्यवस्था विभ...

kharibot.com४ हप्ता अघि

सवारी दर्ता र नामसारी गर्न सवारी धनी यातायात कार्यालय जानु नपर्ने

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्था विभागले कार्यविधि संशोधन गरेको छ । संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उप...

kendrabindu.com५ हप्ता अघि

दसैंका लागि मध्यम तथा लामो दूरीका सवारीको रुट परमिट खुला

काठमाडौं । यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारीसाधनलाई देशभर यात्रु लिएर जान मिल्ने गरी आजदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि १० कात्तिकसम्म रुट परमिट खुला गर्ने निर्णय भएको...

khabarhub.com५ हप्ता अघि

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले नयाँ भाडा दर सार्वजनिक गरेको हो । दसैँ लक्षित गरी...

himalpress.com५ हप्ता अघि

विद्युतीय सवारी साधनको भाडा दर समायोजन (कहाँको कति भाडा?)

काठमाडौँ- सरकारले विद्युतीय सवारी साधनको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी) मा विद्युतबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडा दर समायोजन ...

canadanepal.com५ हप्ता अघि

विद्युतीय सार्वजनिक सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ - सरकारले अन्तरप्रदेशीय विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले छोटो, मध्यम र लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीसाधनको नयाँ भाडा...

nepalsamaya.com५ हप्ता अघि

आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैँलाई लक्षित गरी आजदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले आजदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको थियो। त्यसैगरी...

barnanmedia.com५ हप्ता अघि

दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी...

gorkhapatraonline.com५ हप्ता अघि

रातिदेखि नयाँ बसपार्कमा अग्रिम टिकट लिने यात्रुको लाइन

दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग, ने...

nepaltvonline.com५ हप्ता अघि

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

काठमाडौँ – दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यात...

tourismface.com५ हप्ता अघि

दसैं यात्राका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ

काठमाडौं — दसैंमा घर फर्किने यात्रुको चापलाई व्यवस्थित गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुरका प्रत...

setopati.com५ हप्ता अघि

दसैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला हुने

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक ...

newsofnepal.com५ हप्ता अघि

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौँ। यस वर्षको दसैँमा घर फर्किने यात्रुका लागि असोज २३ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुला हुने भएको छ। यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच भएको बैठकले दसैँको ...

nagariknews.nagariknetwork.com५ हप्ता अघि

दसैंमा नेपालभर रुट परमिट खुला, असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ

बडादसैंका बेला यात्रुहरूको सहज र सुरक्षित आवागमनका लागि घटस्थापनादेखि पूर्णिमासम्म देशभर सार्वजनिक सवारीसाधनको रुट परमिट खुला गरिने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार नेपाल प्रहरी, ट्राफिक प...

ratopati.com४ हप्ता अघि

सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता यातायात कार्यालय जानु नपर्ने

काठमाडौँ। नयाँ तथा पुराना सवारी साधन खरिद गर्दा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने व्यवस्था हटाइएको छ । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि नि...

baahrakhari.com५ हप्ता अघि

सरकारले घटायो गाडी भाडादर (सूचीसहित)

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडादर २ प्रतिशतले घटाएको छ । काठमाडौंसहित विभिन्न गन्तव्यमा जाने यात्रुवाहक सवारीको भाडा घटाइएको विभागले जनाएको छ । विभागको सूच...

onlinekhabar.com५ हप्ता अघि

सार्वजनिक सवारी भाडा दर : कुन गन्तव्य पुग्न कति ?

२३ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको पछिल्लो भाडा दर सार्वजनिक गरेको छ । यसअघि १८ असार २०८३ मा भाडा समायोजन गरिएको थियो । आजदेखि दसैं लक्षित गरी अग्रिम बुकिङ खुला भएसँग...

barnanmedia.com५ हप्ता अघि

अब लाइसेन्सको सास्ती अन्त्य हुँदै, रसिदको भरमा हिँड्ने दिन सकिन लागेका हुन् त?

लामो समयदेखि सवारी चालक अनुमतिपत्रको स्मार्ट कार्ड नपाउँदा राजस्व तिरेको रसिद बोकेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य हुने संकेत देखिएको छ। यातायात व्यवस्था विभागका अनुसार स्मार्ट लाइसेन्सको लामो समयद...

gorkhapatraonline.com५ हप्ता अघि

रातिदेखि नयाँ बसपार्कमा अग्रिम टिकट लिने यात्रुको लाइन

दसैँको अग्रिम टिकट खुल्नुअघि नै काठमाडौँको नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ । सरकारले दसैँमा घर जानका लागि शुक्रबारदेखि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको थियो। यातायात व्यवस्था विभाग, ने...

ratopati.com५ हप्ता अघि

विद्युतीय सवारीको भाडा दर सार्वजनिक, कुन रुटमा कति ? (सूचीसहित)

काठमाडौँ । सरकारले अन्तर प्रदेश (छोटो, मध्यम र लामो दूरी) मा विद्युतीय शक्तिबाट सञ्चालन हुने सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार भाडा दर सार्वजनिक गरेको हो ...

onlinekhabar.com५ हप्ता अघि

यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या

२० असोज, काठमाडौं । दसैं यात्राका लागि नयाँ बसपार्क क्षेत्र पुग्ने यात्रुका कारण मोबाइल फोन नेटवर्कमा समस्या देखिएको छ । आज यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकम र अन्य स...

barnanmedia.com५ हप्ता अघि

घर जानेहरूका लागि खुशीको खबर: यसपालि दशैँ–तिहारमा गाडी भाडा नबढ्ने, ठगी गर्नेलाई कारबाही गरिने!

काठमाडौं । यसपालीको दशैँ–तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको यातायात व्यवसायी तथा सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वका समयमा पूर्वनिर्धार...

gorkhapatraonline.com५ हप्ता अघि

अग्रिम टिकट शुक्रबारदेखि, घटस्थापनादेखि रुट परमिट खुला

दसैँलक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकायबिच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको हो । यसै गरी घटस्थापना (अस...

ratopati.com५ हप्ता अघि

दसैँमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरू)

काठमाडौँ । दसैँमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुलेसँगै नयाँ बसपार्कमा लामो दुरीका यात्रुहरू टिकट लिन लाइन लागेका छन् । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यात...

onlinekhabar.com५ हप्ता अघि

नारायणगढ-काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारी रोक

२० असोज, काठमाडौं । नारायणगढ-काठमाडौं सडकखण्डमा दसैं घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठ...

gorkhapatraonline.com५ हप्ता अघि

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला

दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था विभागमा आज बसेको नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसाय...

ratopati.com५ हप्ता अघि

घटस्थापनादेखि पूर्णिमासम्म नारायणगढ–काठमाडौं सडकमा ठूला गाडी चलाउन रोक

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै नारायणगढ–काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवालाक...

onlinekhabar.com५ हप्ता अघि

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

२० असोज, काठमाडौं । दसैं घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । आज यातायात व्यवस्था विभागले सरोकारवालाको बैठकपछि यस्तो निर्णय गरेको हो । घटस्थापना २५ असोजमा परेको छ । बैठकले ...