सरकारद्वारा थप २३ वटा नयाँ अन्तरप्रदेशीय रुट स्वीकृत, नयाँ भाडादरसहित सेवाको किसिम निर्धारण
clickmandu.com · Tue Oct 13 11:09:53 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था विभागले देशभरका साविक अन्तरप्रदेशीय रुटहरूमा थप २३ वटा नयाँ रुट समावेश गर्ने निर्णय गरेको छ।
विभागले आफ्ना मातहतका सवारी परीक्षण केन्द्र (भीएफटीसी) हरूलाई पत्राचार गर्दै विभागले थप गरिएका २३ वटा अन्तरप्रदेशीय रुटहरू नियमबमोजिम कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)