मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अग्रिम टिकट शुक्रबारदेखि, घटस्थापनादेखि रुट परमिट खुला

gorkhapatraonline.com · Wed Oct 07 01:03:52 GMT 2026

दसैँलक्षित आगामी शुक्रबारदेखि यातायातको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा मङ्गलबार सरोकारवाला निकायबिच भएको उच्चस्तरीय बैठकले सो निर्णय गरेको हो ।

यसै गरी घटस्थापना (असोज २५ गते) देखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला भएको छ । विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण त्यस बाटोमा चल्न निषेध गरिएका आकारप्रकारका सार्वजनिक सवारीसाधनलाई भने बन्देज कायमै रहने निर्णय भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)