दसैँमा घर जानका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला (तस्बिरहरू)
ratopati.com · Fri Oct 09 01:59:11 GMT 2026

काठमाडौँ । दसैँमा घर जानेहरूका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । बुकिङ खुलेसँगै नयाँ बसपार्कमा लामो दुरीका यात्रुहरू टिकट लिन लाइन लागेका छन् ।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबिच यही असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)