दसैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुला हुने
setopati.com · Tue Oct 06 12:24:09 GMT 2026

दसैंमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ देखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संघ–संगठन, ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)