राजमार्गका होटलका खानाले यात्रु बिरामी भए सवारी चालक र होटल सञ्चालकलाई कारबाही
onlinekhabar.com · Tue Oct 13 12:22:47 GMT 2026

२७ असोज, काठमाडौं । राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ ।
यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी दिएको हो । पूर्वाधार विकास मन्त्रालयमा भएको सरोकारवालाको बैठकपछि विभागले यस्तो चेतावनी जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)