दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला
barnanmedia.com · Fri Oct 09 01:07:30 GMT 2026

काठमाडौं । दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ ।
यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)