धेरै नजिक पुगेर पनि टाढिएकाे साफ जित्ने चाहना
neplays.com
नेपाली फुटबल टिम साफको उपाधि नजिक पुगेपछि फेरी एकपटक उपाधिबाट बञ्चित भएको छ । फाइनलमा भारतसँग पराजित हुँदै नेपाल पहिलो पटक साफको उपाधि जित्ने लक्ष्यबाट टाढिएको छ ।
माल्दिभ्सको मालेमा पहिलो पटक फाइनलमा पुगेको नेपाली टिम पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएपछि दोस्रो हाफको सुरुवातमा नै एक मिनेटको फरकमा तीन गोल खान पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)