पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
barnanmedia.com · Tue Jun 16 22:53:56 GMT 2026

पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय श्रीपुर र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले मङ्गलबार वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा चेकजाँचका क्रममा लागुऔषध बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)