मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अर्जुन साउद : मुम्बईदेखि राष्ट्रिय टिमसम्म

onlinekhabar.com · Sat Aug 13 00:49:53 GMT 2022

२८ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत मंगलबार केन्या भ्रमणका लागि टिम घोषणा गर्दा अर्जुन साउद धनगढीमै थिए । सन्दीप लामिछानेको कप्तानीमा घोषित १६ सदस्यीय टोली रहेका एक मात्र नयाँ अनुहार थिए अर्जुन साउद ।

क्रिकेट प्रशिक्षण गरी रहेका बेला उनलाई भाइहरुले फोन गरेर राष्ट्रिय टिममा परेको खबर सुनाए । ‘सुरुमा त पत्यार नि लागेन तर मिडियाबाट पनि फोन आएपछि भने विश्वास भयो ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)