मुख्य सामग्रीमा जानुहोस्

एसिया कप

ratopati.com२० घण्टा अघि

यू–१९ एसिया कप : भारतलाई ३ विकेटले हराउँदै पाकिस्तान शीर्ष स्थानमा

ओमान । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले भारतलाई ३ विकेटले पराजित गरेको छ । भारतले दिएको २०९ रनको लक्ष्य पाकिस्तानले ४८.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । आइतबा...

ukeraa.com२२ घण्टा अघि

यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित, लगातार दोस्रो हार

यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित, लगातार दोस्रो हार १६ मिनेट अघि काठमाडौं : ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइ...

onlinekhabar.com२३ घण्टा अघि

नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भार...

nepallive.com१ दिन अघि

यू–१९ एसिया कपमा नेपालकाे दोस्रो हार, यूएईले ७ विकेटले विजयी

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो। यसअघि पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको ...

nagariknews.nagariknetwork.com१ दिन अघि

यू-१९ एसिया कप : नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) सँग नेपाल ७ विकेटले पराजित भएको हो। यसअघि पहिल...

nepalviews.com१ दिन अघि

यू-१९ एसिया कपमा नेपालको दोस्रो हार

काठमाडौं । ओमानमा जारी यू-१९ एसिया कपमा नेपाल यूएईसँग पराजित भएको छ । अल अमेरात क्रिकेट मैदान (मिनिस्ट्री टर्फ–२) मा आइतबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष...

khabarhub.com१ दिन अघि

एसिया कपमा नेपालको दोस्रो हार : यूएईसँग सात विकेटले पराजित

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा भारतसँग १० विकेटको हार खाएको नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)सँग सात विकेटले पराजित भएको हो । ...

nepalpress.com१ दिन अघि

एसीसी यु १९ः नेपालको लगातार दोस्रो हार, युएईसँग ७ विकेटले पराजित

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले दोस्रो हार बेहोरेको छ । भर्खरै सम्पन्न खेलमा नेपाल युएईसँग ७ विकेटले पराजित भएको हो । नेपाल पहिलो म्याचमा भारतसँग १० विकेटले पराजित भएको थियो । न...

ajakoartha.com१ दिन अघि

यु-१९ एसिया कपः युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

काठमाडौं- ओमानमा जारी एसिसी यु-१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ । यो खेल ओमानको अलमरात क्रिकेट मैदानमा भइरहेको ...

canadanepal.com१ दिन अघि

यु-१९ एसिया कप: युएईविरुद्ध नेपाललाई ब्याटिङको निम्तो

काठमाडौँ - ओमानमा जारी एसिसी यू–१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरात क्रिकेट मैदानमा भइरहेको खे...

ekantipur.com१ दिन अघि

यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै

यू–१९ एसिया कप: आज भारत र पाकिस्तान भिड्दै यू–१९ एसिया कप क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आइतबार आमनेसामने हुँदैछन् । कार्तिक २२, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — यू–१९ एसिया कप...

annapurnapost.com३ दिन अघि

यू–१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

काठमाडौं : एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ । ओमानको अल अमेरातमा भएको खेलमा टस जितेर पहिले बलिङ गरेको भारतले नेपाललाई ४२.३ ओभरमा १२८ रनमै अलआउट गरे...

baahrakhari.com३ दिन अघि

एसिया कप क्रिकेट : नेपाल भारतसँग पराजित

काठमाडौं । एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार (कात्तिक २०) भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो...

setopati.com३ दिन अघि

सेहवागको छक्का-चौकासँगै नेपालमाथि भारतको सानदार जित

एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार बेहोरेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा शुक्रबार भएको समूह ‘ए’ को खेलमा नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुन...

kathmandupati.com३ दिन अघि

भारतविरुद्ध नेपालको कमजोर प्रदर्शन, १२८ रनमै समेटियो इनिङ्स

काठमाण्डु– यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध खराब ब्याटिङ प्रदर्शन गरेको छ । ओमानको अल अमेरातमा शुक्रबार जारी समूह ‘ए’ को खेलमा नेपाली टोली ४२.३ ओभरमा १२८ रनमै समेटिएको हो । नेपालले दिए...

dcnepal.com३ दिन अघि

यु-१९ एसिया कप: भारतद्वारा टस जितेर नेपालविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय

काठमाडौं । ओमानको अल अमिरात क्रिकेट मैदानमा सञ्चालन भइरहेको ‘डीपी वर्ल्ड पुरुष यु-१९ एसिया कप २०२६’ अन्तर्गत समूह ‘ए’ को चौथो म्याचमा भारत यु-१९ टोलीका कप्तान लक्ष्य रायचन्दानीले टस जितेर नेपाल यु-...

newsofnepal.com३ दिन अघि

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालको ब्याटिङ सुरु

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध ब्याटिङ सुरु गरेको छ। ओमानको अल अमेरातमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ थालेको हो। प्रतियोगिताक...

gorkhapatraonline.com१ हप्ता अघि

यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा

पुरुष यू–१९ एसिया कपका लागि नेपालको क्रिकेट टोलीको घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । क्यानका अनुसार एसिया कप यही कात्तिक ...

lokaantar.com१ हप्ता अघि

ओमानमा आयोजना हुने यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा आयोजना हुने पुरुष यू–१९ एसिया कपका लागि आइतबार नेपाली टोलीको घोषणा गरेको छ । प्रतियोगिता नोभेम्बर ५ देखि १४ तारिखसम्म सञ्चालन हुनेछ । क्यानले विपिनप्रसाद शर्माको...

barnanmedia.com२ हप्ता अघि

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ । आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गशालास्थ...

deshsanchar.com२ हप्ता अघि

एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

काठमाडौँ- नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।

ratopati.com३ दिन अघि

यू–१९ एसिया कप : नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौँ। यू–१९ एसिया कप क्रिकेटमा नेपालले भारतसँग १० विकेटको लज्जास्पद हार व्यहोरेको छ । नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले कुनै पनि विकेट नगुमाई १९.१ ओभरमै पूरा गरेको हो । भारतका आर्यव...

onlinekhabar.com१ दिन अघि

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ...

nepallive.com४ दिन अघि

यू-19 आजवाट शुरु हुँदै, नेपालकाे खेल भाेली भारतसँग

काठमाडाै- आजदेखि यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । ओमानको अल अमेरातमा प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता यही २८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल समूह ‘ए’मा परे...

nagariknews.nagariknetwork.com३ दिन अघि

एसिया कप क्रिकेट : भारतसामु निरिह नेपाल, १० विकेटले हार्‍यो

एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको हो। जितका लागि नेपालले दिएको १२...

khabarhub.com१ हप्ता अघि

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने एसीसी यू-१९ एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली घोषणा गरेको छ । क्यानले आइतबार यू-१९ नेपाली टोलीको घोषणा गरेको हो । ...

ekantipur.com३ दिन अघि

यू–१९ एसिया कप : भारतसँग नेपालको १० विकेटको हार

यू–१९ एसिया कप : भारतसँग नेपालको १० विकेटको हार ओमानको अल अमेरातमा भारतले टस जितेर पहिले फिल्डिङ रोजेको थियो । विपिन शर्माको कप्तानीमा रहेको नेपाली ४२.३ ओभरमा १ सय २८ रनमा अलआउट भएको थियो । कार्त...

annapurnapost.com२ हप्ता अघि

एसीसी पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा जारी

काठमाडौं : आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेटको तयारीका लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा जारी छ। नेपाल क्रिकेट संघ ९क्यान० ले प्रारम्भिक चरणमा छनोट गरेका २८ खेलाडीलाई समेटेर पोखरा र...

ratopati.com३ दिन अघि

यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल १२८ रनमै अलआउट

काठमाडौँ । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपाल ४२.३ ओभरमा १२८ रनमै समेटिएको छ । शुक्रबार अल अमिरात क्रिकेट मैदानमा टस जितेर भारतले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । नेपालका लागि दर्श सुन...

onlinekhabar.com३ दिन अघि

यु-१९ एसिया कप क्रिकेट : नेपालले पहिले भारतविरुद्ध ब्याटिङ गर्दै

२० कात्तिक, काठमाडौं । यु-१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्दैछ । भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ सुरु गरेको हो । खेल ओमा...

nagariknews.nagariknetwork.com१ हप्ता अघि

एसिया कप खेल्न नेपाली यू–१९ टोली पोखराबाटै ओमान प्रस्थान

एसीसी पुरुष यू–१९ एसिया कप २०२६ मा सहभागी हुन नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोली पोखराबाटै ओमान प्रस्थान गरेको छ। कात्तिक १९ देखि २८ गतेसम्म ओमानमा आयोजना हुने प्रतियोगिताका लागि १५ सदस्यीय टोली स...

khabarhub.com२ हप्ता अघि

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ ।आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्ग...

ratopati.com२ हप्ता अघि

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की। नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि पोखरामा सुरु भएको छ। आगामी एसीसी पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको तयारी स्वरूप टोलीको बन्द प्रशिक्षण पोखरा रङ्गश...

onlinekhabar.com१ हप्ता अघि

एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीलाई बिदाइ 

पोखरा । यही नोभेम्बर ५ देखि १४ सम्म ओमनमा हुने एसीसी यू-१९ एसिया कप खेल्न जाने नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीलाई पोखरा महानगरपालिकाले बिदाइ गरेको छ । नगरप्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय ...

nagariknews.nagariknetwork.com२ हप्ता अघि

महेशको प्रश्न : हिजो ओली सरकारलाई गाली गर्दै ‘खेलाडीको पक्षमा छु’ भन्ने नयाँहरूले जवाफ दिनुपर्दैन ?

नेकपा एमालेका सचिव महेश बस्नेतले एसिया कपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई पुरस्कार उपलब्ध नगराएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्। बस्नेतले नेपाल क्रिकेट संघ (क्यान) ले एसिया कपमा छनोट भएको न...