लागुपदार्थ ब्राउनसुगर र करिब ३ लाख रकमसहित दुई युवकलाई पक्राउ
barnanmedia.com · Fri Jul 04 22:40:45 GMT 2025

सिरहा प्रहरीले प्रतिबन्धित लागुपदार्थ ब्राउनसुगर र करिब ३ लाख रकमसहित दुई युवकलाई पक्राउ गरेको छ ।
शुक्रबार लहान नगरपालिका ११ पडरियाबाटस्थानीय २८ वर्षिय मिथिलेश कुमार चौधरी र २४ वर्षिय राज नन्दन चौधरीलाई एक सय १८ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)