रास्वपा सभापति लामिछाने दिल्ली भ्रमणमा जाँदै : प्रधानमन्त्रीको अनिश्चित, परराष्ट्रमन्त्रीको स्थगित
nepalviews.com · Sun May 24 07:44:05 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमण तय भएको छ । भारतको विदेश मन्त्रालयको निमन्त्रणमा लामिछाने आगामी जुन १–२ (जेठ १८–१९) मा भारतको दुईदिने भ्रमणमा जान लागेका हुन् ।
'सत्तारुढ दलको प्रमुखको हैसियतमा भ्रमणमा जाने कुरा तय भएको छ, बाँकी विषय सार्वजनिक गर्ने पार्टीको तयारी छ,' रास्वपा निकट स्रोतले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)