झापामा प्रहरीकाे ‘स्वीप अपरेसन’, ९२ जना लागुऔषध कारोबारी पक्राउ
shilapatra.com · Wed Jun 17 03:08:00 GMT 2026

जिल्ला प्रहरी कार्यालय झापाले विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मंगलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
शंकास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष र चार महिला गरी ८३ जना लागुऔषध सेवनकर्ता र नौ जना कारोबारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)