कञ्चनपुरको लालझाडी विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ
barnanmedia.com · Thu Dec 05 22:03:33 GMT 2024

कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनवारीको दम्पती हत्या घटनामा प्रहरीले डेढ महिनापछि पक्राउ गरेका पुरुषमाथि थप अनुसन्धान थालिएको छ। स्थानीय ५० वर्षीय गंगाराम रानालाई हत्या आरोपमा पक्राउ गर्दै म्याद थप गरेर थप अनुसन्धान थालिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार आरोपितले प्रहरीसमक्षको प्रारम्भिक बयानमा हत्या गरेका स्वीकारेका छन्। सोही अनुरुप बुधबार पक्राउ परेका रानामाथि बिहीबार अदाललबाट १० दिन म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)