मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘अस्वीकृत प्रेमको प्रतिशोधमा’ ४ जनाको सामूहिक हत्या

rajdhanidaily.com · Sun Jul 06 22:59:13 GMT 2025

भोजपुर । रामप्रसाद राई गाउँपालिका–२ को धोदलेखानी बोन्थिताङ भन्ने ठाउँ भोजपुरको विकट बस्ती हो । यो ठाउँ पुग्न सदरमुकामबाट कम्तीमा ५–६ घण्टा लाग्छ । नजिकैको प्रहरी युनिटबाट टोली पठाउँदा पनि सो ठाउँमा पुग्न कम्तीमा २ घण्टा लाग्छ ।

यही ठाउँबाट आइतबार मध्यराति जिल्ला प्रहरी कार्यालय भोजपुरको प्रहरी कन्ट्रोल १०० मा एक युवकले हडबडाउँदै फोन गरे, ‘मेरो ज्यान खतरामा छ, तीन जनालाई छुरा हानेर आएको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)