नरेफाँटमा युवकमाथि आक्रमणको घटना : एक जना पक्राउ
onlinekhabar.com · Sun May 24 14:01:32 GMT 2026

१० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा दिउँसै युवकमाथि धारिलो हतियारबाट आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषा घर भइ हाल ललितपुरको टिकाथली बस्ने धनराज यादव रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)