‘सर्वोत्कृष्ट चलचित्र’ घोषणा नगर्ने विकास बोर्डको निर्णयविरुद्ध रिट दर्ता
kalakarmi.com · Fri Sep 22 00:25:02 GMT 2023
काठमाडौं– राष्ट्रिय चलचित्र पुरस्कार– २०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने निर्णयविरुद्ध चलचित्र ‘प्रकाश’ का लेखक र निर्देशकले उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका छन् ।
चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर दर्ता गरिएको रिटमा जुरीको निर्णयको सक्कलप्रति झिकाउनु पर्ने तथा कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)