१५ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १ युवक पक्राउ
barnanmedia.com · Tue Mar 11 22:51:49 GMT 2025

ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १ युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)