मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दक्षिण पूर्वी एसियामा नेपालीलाई बन्धक बनाउने क्रम तीव्र

rajdhanidaily.com · Tue Mar 11 23:05:11 GMT 2025

काठमाडौं । नेपालमा र विदेशी मुलुकमा कार्यरत नेपालीलाई राम्रो पारिश्रमिकको लोभमा सूचना प्रविधिसम्बन्धी काममा लगाउने भनी थाइल्यान्ड, म्यान्मा, लाओस, भियतनामलगायतका दक्षिण पूर्वी एसियामा लगेर बन्धक बनाउन थालेपछि बैंककस्थित नेपाली राजदूतावासलाई उद्धार गर्न हम्मेहम्मे पर्न थालेको छ ।

बैंककस्थित नेपाली राजदूतावासलाई उद्धार गर्नै हम्मेहम्मे

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)