मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकपछि अर्काे सहकारी काण्डमा तानिन थालेपछि रविको फन्डा

barnanmedia.com · Sun Dec 08 22:32:13 GMT 2024

काठमाडौँ, २४ मङ्सिर : सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने डेढ महिनादेखि प्रहरी हिरासतमा छन्।

स्वीट सेयर लिएर ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक बनेका बेला गोर्खा मिडियाले अवैध रुपमा सहकारीबाट ऋण लिएर ग्यालेक्सी टिभीमा लगानी गरेको थियो। गोर्खा मिडियाका अध्यक्ष जिबी राई फरार रहे पनि राजनीतिक शक्तिका आधारमा उन्मुक्ति पाएका रवि २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए। उनी अहिले कास्की प्रहरीको हिरासतमा छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)