मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?

ratopati.com · Wed Jun 17 12:47:19 GMT 2026

काठमाडौँ। जेनजी अभियन्ता तथा ‘नेपाल जेनजी फ्रन्ट’की संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएकी छन् ।

गत भदौमा भएको जेनजी आन्दोलनको जगमा आएको राजनीतिक परिवर्तनपछि सरकारले आफ्ना पुराना प्रतिबद्धताहरू भुल्न थालेको भन्दै उनले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)