रक्षा बम

सभापति रवि लामिछानेलाई रक्षा बमको सुझाव– अब पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ
• जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सुशासनको नारा नलगाउन सुझाव दिएकी छन्। • उनले सञ्चारमाध्यममाथि भइरहेको दुर्व्यवहार र पत्रकारमाथि प्रहरीको गतिविधिप्रति आप…

सभापति रवि लामिछानेलाई रक्षा बमको सुझाव– अब पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ
काठमाडौं। जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अब पार्टीले सुशासनको नारा नलगाउन सुझाव दिएकी छन्। सामाजिक सञ्जालमा लेख्दै बमले सञ्चारमाध्यममाथि भइरहेको गतिविधि...

मिडिया हाउसमाथि हस्तक्षेपको शैलीले सुशासनको खिल्ली उडाएको जेनजी अभियन्ता बमको आरोप
काठमाडाैँ – जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि कडा आलोचना गरेकी छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले अब रास्वपाले सुशासनको नारा ...

जेनजी नेताहरूको दसैँ : रवि र मिराज काठमाडौँमा, रक्षा गृहजिल्ला कैलालीमा
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा रवि किरण हमाल, रक्षा बम र मिराज ढुङ्गानाले यस वर्षको बडादशैं फरक–फरक स्थानमा मनाएका छन् । जेनजी अगुवा रवि किरण हमालले आफ्नो गृहजिल्ला सुर्खेत नगई काठमाडौँ उपत्यकाम...

यात्रुको समस्या समाधान गर्न ३५ वर्ष लाग्दैनथ्यो- रक्षा बम
जेनजी अगुवा रक्षा बमले चाडबाडका बेला यात्रुहरूले भोग्नुपरेका समस्यालाई लिएर सरकारमाथि प्रश्न गरेकी छन् । उनले दशैँ मनाउन घर हिँडेका नागरिकले बसमा क्षमताभन्दा बढी यात्रु कोचिएको गुनासो गरिरहेका र र...
ट्रेन्डिङ विषय

प्रधानमन्त्री शाह लक्षित रक्षा बमको जवाफ : जेनजी सहिद भइदिएर राजनीतिक संस्कार नभएकाहरू प्रधानमन्त्री भए
काठमाडौं । कांग्रेसले खुलामञ्चलमा आयोजना गरेको महाधिवेशनपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेखेको टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा बमले जवाफ फर्काएकी छिन् । आइतबार कांग्रेस महाधिवेशनको उद...

सुधारिएको कांग्रेस हेर्ने इच्छा छ : रक्षा बम
जेनजी अभियन्ता रक्षा बमले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले जेनजी आन्दोलनले उठाएका प्रश्न र कांग्रेसभित्रको सुधारको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताएकी छन्। आइतबार सामाजिक सञ्जालमार्फत बमले जेन...

किन भएन राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन ?
भदौ २३ गते माइतीघरमा सुधन गुरुङले टेन्ट, स्वास्थ्य स्वयंसेवक, तीनवटा एम्बुलेन्स र माइकिङलगायतको व्यवस्था गरेको देखेर रक्षा बम, जस्मिन ओझालगायतका समूहले उनीसँग केही समय विवाद गरी उनलाई प्रदर्शनबाट फ...

भ्रष्टाचारविरूद्ध बोल्नेहरूले नै मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरे : रक्षा बम
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले भ्रष्टाचारविरुद्ध चर्को आवाज उठाउनेहरूले नै सहिदको नाममा आयोजित कार्यक्रममा मञ्चबाट ‘नैतिक भ्रष्टाचार’ गरेको आरोप लगाएकी छन्। बमले मंगलबार फेसबुकमा स्ट्याटस ले...

सांसद राजु पाण्डेको हर्कतबारे रक्षा बम भन्छिन्– राज्यका संस्थामाथि लगातारको प्रहारले देश कमजोर बन्दैछ
काठमाडौं । जेन–जी अभियन्ता रक्षा बमले राज्यका प्रमुख संस्थामाथि निरन्तर हुने अपमान र अविश्वासको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले कर्मचारी,...

Raksha Bam Continues to Question Government and System
Dhangadhi. The Genji movement gave birth to a new debate in Nepali politics. Raksha Bam, an activist of that movement, is still continuously raising questions about the government and the system. H...

जागेन देशमै रोजगारीको आशा
देशमा बढेको भ्रष्टाचार, राजनीतिक विसंगति र बेरोजगारी अन्त्यका लागि भनेर २३-२४ भदौ २०८२ मा जेन-जी आन्दोलन भयो। जेन-जी आन्दोलनकी नेत्री रक्षा बमका अनुसार त्यस आन्दोलनमा सहभागी हजारौँ युवामध्येमा एक थ...

गणेश नेपालीको मृत्युका लागि बालेन जिम्मेवार' भन्दै सुनितामाथि दोष नथोपर्न रक्षा बमको चेतावनी
जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बमले त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि कडा आलोचना गर...

गणेशले आत्मदाह गर्नुपर्ने अवस्था आउनुमा बालेन नेतृत्वकै महानगर जिम्मेवार : रक्षा बम
काठमाडौं / नागरिक आन्दोलनमा सक्रिय जेनजी अभियन्ता रक्षा बमले आत्मदाह गरेका गणेश नेपालीको घटनाप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको कार्यशैलीमाथि प्र...

बालेनले नगरप्रहरीले गुण्डागर्दी सिकाए: रक्षा बम
काठमाडौँ – जेन–जी अगुवा रक्षा बमले बालेन शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा नगर प्रहरीलाई सिकाएको गुण्डागर्दीका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको बताएका छन्।

...अनि रक्षा बमले लेखिन्– अलबिदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर !
जेन–जी नेता रक्षा बमले ३५ वर्षको भारी पुराना राजनीतिक दललाई बोकाउने सत्ताधारी रास्वपा समर्थक र प्रधानमन्त्री वालेन्द्र शाह बालेनका फ्यानबोईहरूले अब बालेनलाई ३ वर्षको भारी बोकाउन तयार हुनुपर्ने बताए...

सरकारलाई रक्षाको सुझाव– देश बनाउनुअघि देश बुझ
२६ असार, काठमाडौं । अगुवा जेनजी अभियन्ता रक्षा बमले सरकारलाई ‘देश बनाउनुअघि देश बुझ्न’ सुझाव दिएकी छन्। पछिल्लो समय भुइँतहका मानिसहरूले भोग्नुपरेको पीडा र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै ...

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन्
काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात र खानपानसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । उनले सामाजिक सञ्जालमार्फत बसमा क्षमताभन्दा बढी यात्रु राख्न...

रक्षा बम भन्छिन्- गणेश नेपाली जेनजी आन्दोलनकारी हो, तिमीहरूको शासनमा मृत्युसँग जुधिरहेको छ
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन-जी आन्दोलनमा सक्रिय सहभागी भएको खुलेको छ । नागरिक आन्दोलनमा सक्रिय अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमार्फत गण...

प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह : ‘चश्मा खोलेर बन्द कोठाबाट बाहिर निस्कनुहोस्’
काठमाडौं । जेनजी अभियान्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व शैलीमाथि टिप्पणी गर्दै वर्तमान परिस्थितिमा सरकार संयम, संवाद र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरेक...

कुनै पनि सत्ता जनताको जीवनभन्दा मूल्यवान् हुन सक्दैन : रक्षा बम
जेनजी अभियन्ता रक्षा बमले जनताले आफ्नो सरकार खोज्न, सत्तामा बसेकालाई जिम्मेवार बनाउन र जवाफदेहिता माग्न उभिने ठाउँ सडक भएको बताएकी छन्। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा बमले सामाजिक सञ्जाल...

नयाँ भनिएकाहरूमा पनि तानाशाहीको गन्ध आयो : रक्षा बम
धनगढी । जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ बहस जन्मायो । सो आन्दोलनकी एक अभियन्ता रक्षा बम अहिले पनि सरकार र व्यवस्थामाथि निरन्तर प्रश्न उठाइरहेकी छन् । सरकार र व्यवस्थाप्रति उनका प्रश्न अझै पनि...

गणेश नेपालीको मृत्युका लागि बालेन जिम्मेवार' भन्दै सुनितामाथि दोष नथोपर्न रक्षा बमको चेतावनी
जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बमले त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि कडा आलोचना गर...

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम
९ असार, काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात झल्किएको टिप्पणी गरेकी छन् । मंगलबार फेसबुकमार्फत टिप्पणी सार्वजन...

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम
काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः आन्दोलन हुने भन्दै सामाजिक सञ्जालमा फैलाइएका सूचना असत्य र भ्रामक रहेको जेन्जी अभियान्ता रक्षा बमले स्पष्ट पारेकी छन्। आफ्नो तस्बिरसमेत प्रयोग गर...

हामी शान्ति चाहन्छौँ, सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छैन : रक्षा बम
विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भदौ २३ र २४ गते पुनः सरकारविरुद्ध आन्दोलन हुने भन्दै आएका समाचारप्रति जेनजी अभियन्ता रक्षा बमले आपत्ति जनाएकी छिन्। उनले आफू र जेनजी फ्रन्टको उक्त आन्दोलन...

रक्षा बमको आरोप : ‘बालेनको कार्यशैली नसुध्रिए गणेशजस्ता घटना दोहोरिरहन्छन्’
काठमाडौँ । सामाजिक अभियन्ता रक्षा बमले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौँ महानगरपालिका, यसको नेतृत्व र राज्यप्रति कडा आलोचना गरेकी छन्। बमले शुक्रबार आफ्नो फ...

बालेन र रविलाई रक्षा बमको प्रश्न !
चुनाव अघि गरेका वाचा पूरा नगरेको भन्दै जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रश्न गरेकी छन्। बुधबार सामाजिक स...

प्रधानमन्त्रीको देश बनाउने गाडीको लाइसेन्स पनि परीक्षण हुनुपर्छ : रक्षा बम
जेनजी अभियान्ता रक्षा बमले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्व शैलीप्रति टिप्पणी गर्दै नेतृत्वमा संयमता, संवाद र यथार्थपरक निर्णय आवश्यक रहेको बताएकी छिन्। सामाजिक सञ्जालमार्फत बमले प्रधानमन्त्र...

पात्र मात्र फेरिने तर नेतृत्वशैली नफेरिने परिवर्तन हामीले खोजेका होइनौँ : रक्षा बम
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले सरकारका पछिल्ला नियुक्तिमाथि प्रश्न उठाउँदै पात्र मात्रै फेरिएर नेतृत्वशैली नफेरिने परिवर्तन स्वीकार्य नहुने बताएकी छन् । फेसबुकमा आइतबार धारणा सार्वजनिक गर्दै...

सरकारले आधारभूत सेवामा कर लगाएपछि जेनजी अभियन्ता असन्तुष्टि
सरकारले शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकतासँग सम्बन्धित क्षेत्रमा कर लगाएको भन्दै जेनजी अभियन्ता रक्षा बम, युजनराज भण्डारी, अर्नव चौधरी लगाएतले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सामाजिक स...

रक्षा बमको प्रश्न : जेनजी आन्दोलन यो सरकारको जरा हो, अब वाचा पूरा नगर्ने ?
काठमाडौँ। जेनजी अभियन्ता तथा ‘नेपाल जेनजी फ्रन्ट’की संयोजक रक्षा बमले प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएकी छन् ...

बालेनविरुद्ध आक्रामक रक्षा बम: सरकारको 'गरिबमारा' नीतिले नेपालीको मृत्यु, दोष सुनितामाथि थोपर्ने प्रपञ्च!
काठमाडौंमा शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको घटनाप्रति जेनजी नेपाल फ्रन्टकी संयोजक रक्षा बमले कडा आक्रोश व्यक्त गरेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले गणेशले आत्मदाहको...

जेनजी आन्दोलनमा सँगै हिँडेका गणेशको बिचल्ली भएपछि रक्षाको आक्रोश : देश बनाउनेले पहिले देश बुझ्नू
जलनबाट गम्भीर घाइते भएका मुगुका गणेश नेपाली गत भदौको जेनजी आन्दोलनमा समेत सहभागी भएको खुलेको छ। नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमका अनुसार आन्दोलनका क्रममा उनको हातमा सामान्य चोटसमेत लागेको थियो...

संसद्बाट दलित समुदायसँग माफी मागे पनि व्यवहारमा देखाउन सरकार असफल भयो : रक्षा बम
जेनजी आन्दोलनकी अगुवा रक्षा बमले वर्तमान सरकारले दलित, महिला तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न असफल भएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। हालै निर्वाचन आयोग र विभिन्न विश्वविद्...
नेपाल प्रहरी
बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी
गृह मन्त्रालय
सर्वोच्च अदालत
कोसी प्रदेश
भारत