साउदीमा महिलामाथि दुव्र्यवहार गर्ने आप्रवासीमाथि कडा सजाय
rajdhanidaily.com · Sun Apr 28 23:11:39 UTC 2024

काठमाडौं । साउदीको अदालतले महिलालाई दुव्र्यवहार गरेको अभियोगमा एक आप्रवासी कामदारलाई ५ वर्ष जेल र १ लाख ५० हजार जरिमानाको सजाय सुनाएको छ ।
सार्वजनिक नैतिकता शाखाले आरोपको अनुसन्धान समाप्तिपछि मुद्दालाई अदालतमा पठाएको थियो । त्यसपछि अभियुक्तलाई पक्राउ गरी अदालतमा पठाइएको छ । सरकारी वकिलले आफूले गरेको अपराधमा उनलाई कानुनमा तोकिएको अधिकतम जरिमाना गर्न अदालतसँग माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)