मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार

nepaltvonline.com · Sun Apr 28 23:32:33 UTC 2024

काठमाडौँ- गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ ।

तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चासो देखाउनु भएपछि गृहले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)