नेपालमा सम्पत्ति शुद्धीकरणको जोखिम ‘उच्च’, कानुनभन्दा कार्यान्वयन कमजोर : राष्ट्रिय जोखिम मूल्यांकन
arthasansar.com · Wed Sep 09 13:40:42 GMT 2026

नेपालमा सम्पत्ति शुद्धीकरणको राष्ट्रिय जोखिम ‘उच्च’ रहेको निष्कर्षसहित नेपालको राष्ट्रिय जोखिम मूल्यांकन २०२६ सार्वजनिक भएको छ।
नेपालको सम्पत्ति शुद्धीकरण, आतंकवादी वित्तीयकरण तथा प्रसार वित्तीयकरण सम्बन्धी राष्ट्रिय जोखिम मूल्यांकनले सम्पत्ति शुद्धीकरणको जोखिमलाई ‘मध्यम–उच्च’ र यसको खतरालाई ‘उच्च’ वर्गमा राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)